Home / post / त्रि. वि. प.नि.का बल्खुले मिति २०७६ माघ ०८ गते देखि संचालन गर्ने एम. एड. दोस्रो वर्षको परीक्षा तोकिएको मिति र समयमा मेची बहुमुखी क्याम्पस भद्रपुर लाई परीक्षाकेन्द्र तोकिएको हुदाँ उक्त केन्द्रमा परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ । गौरादह बहुमुखी क्याम्पस, गौरादह झापा परीक्षा तालिका /

त्रि. वि. प.नि.का बल्खुले